सामसुङ ग्यालेक्सी नोट ७ को उत्पादन बन्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2016 | 12:42:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसुङले फ्ल्यागसिप फोन ग्यालेक्सी नोट ७ को उत्पादन बन्द गरेको छ। ब्याट्री पड्किने समस्या बढेपछि विवादित बनेको नोट ७ को केहि समयका लागि उत्पादन बन्द गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले पड्किएका फोनहरु फिर्ता गर्ने प्रक्रिया सुरु गरेको थियो तर पनि फोन पड्किने घटना नरोकिएपछी कम्पनीले केहि समयका लागि नोट ७ को उत्पादन बन्द गरेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved