वल्र्डलिंकको 'अफर जम्बो, खर्च कम भो'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 08:42:08 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी इन्टरनेटले 'अफर जम्बो, खर्च कम भो' को सुरुवात गरेको छ। ग्राहकहरुलाई लागि नयाँ अफर दिने उदेश्यले 'अफर जम्बो, खर्च कम भो' अफर ल्याइएको कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअप बक्स पनि प्राप्त गर्न सक्नेछन्। यस अफरमा २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी  ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ। यो अफर भदौ मसान्तसम्मको लागि मात्र लागू गरिएको छ।

    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved