विश्वकपको लक्कि ड्र विजेतालाई सि.जी. द्धारा टि.भी. हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 13, 2018 | 04:58:36 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले विश्वकप फुटलबल २०१८ का लक्कि ड्रका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । विश्वकपका अवसरमा सि.जी.ले राखेको योजनाका दुई विजेतालाई टि.भी. प्रदान गरेको छ । 

लक्कि ड्र मार्फत टिभि जित्नेमा कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउला रहेका छन् । उनहिरुलाई सि.जी.का विजनेस युनिट हेड धर्वेन्द्र जोशीले पुरस्कार वापतको टिभि प्रदान गरे ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved