भायनेटको ‘भरिन्छ खुत्रुके’ अफर, यस्ता छन् विशेषता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 30, 2018 | 02:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

‘फाइबर टु द होम’ इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले ‘भरिन्छ खुत्रुके’ योजना ल्याएको छ । अफर अन्तर्गत ग्राहकले ६ महिना वा सो भन्दा बढी अवधिको इन्टरनेट लिँदा १२ महिनासम्मको एनइटिटिभी सेट टप बक्स निशुल्क प्राप्त गर्न सक्नेछन् । 

वार्षिक सदस्यता अन्तर्गत महिनाको १३ सय रुपैयाँमा ३० एमबिपिएस स्पिडको इन्टरनेटका साथै १२ महिनाको लागि नेट टिभी निशुल्क पाउनेछन् । १८ र ६० एमबिपिएस स्पिडमा सेटटप बक्ससहित इन्टरनेटको कम्बो अफर पनि उपलब्ध गराएको छ । कम्पनीका अनुसार यो अफर भदौ मसान्तसम्मका लागि लागू हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved