“वाई वाई ग्लोकल टिन हिरो २०१८” को उपाधी प्रशंशा के.सी. लाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 02, 2018 | 12:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

“वाई वाई ग्लोकल टिन हिरो २०१८” को उपाधी प्रशंशा के। सी ले जितेकी छिन् । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिस्टले उनलाई वाईवाई ग्लोकल टीन हिरोको उपाधी हस्तान्तरण गरेका थिए । के।सी वर्ष २०१८ को फंतास्टिक टीन पनि भएकी छिन् । 

सामाजिक अभियन्ता समेत रहेकी के।सी वाई वाई ग्लोकल टिन २०१८ हिरो, अन्तिम ६ प्रतिस्पर्धी आबिस्कारक— वकल्प ढुंगाना, लेखिका–दीपशिखा घिमिरे, उद्यमी—सौगात तिवारी, इकोप्रेनेर—सुदर्शन सुबेदी र सामाजिक उद्यमी—स्वोर्निम श्रेष्ठ लाई पछि मात्रै उपाधि जित्न सफल भएकी हुन् । 

२०१५ मा सुरुवात भएको हो । ग्लोकलले वाई वाईसहित विभिन्न कम्पनी तथा संस्थासँग सहकार्य गर्दै यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved