निरोज कुमार थापा     Sep 05, 2018 | 06:50:21 PM


ruslan

बजाज थ्रि ह्वीलर्सले दशै, तिहार र छठको योजना सार्वजनिक गरेको छ । बजाजको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनीले ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको हो । 

योजन अन्तर्गत ग्राहकले फ्रिमा हिमस्टारको ३२ इन्चको टेलिभिजन प्राप्त गर्ने छन् । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यो अफरले ग्राहकको परिवारमा पर्वको उत्साह छाउने विश्वास व्यक्त गरे । 

Share your thoughts!

निरोज कुमार थापा

Reporter








Close in 7