बजाजको दशैँ अफर : ३२ इन्चको टेलिभिजन सित्तैमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 06:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज थ्रि ह्वीलर्सले दशै, तिहार र छठको योजना सार्वजनिक गरेको छ । बजाजको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनीले ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको हो । 

योजन अन्तर्गत ग्राहकले फ्रिमा हिमस्टारको ३२ इन्चको टेलिभिजन प्राप्त गर्ने छन् । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यो अफरले ग्राहकको परिवारमा पर्वको उत्साह छाउने विश्वास व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved