रेनोको दशै अफर : नगद छुटदेखी फ्रि इन्सयोरेन्ससम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 05:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोवाइल कम्पनी प्रा.ली. ले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । 

यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पट फाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा पाउने छन् । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved