निरोज कुमार थापा     Sep 18, 2018 | 06:48:01 PM


tansen

सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सर पल्सर मोटरसाइकलले गर्ने भएको छ । 

एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।


Share your thoughts!

निरोज कुमार थापा

Reporter