दशै तिहारमा सेन्सेइको सामान किन्दा २० प्रतिशतसम्म पैसा फिर्ता पाईने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 05:53:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्सेई ब्राण्डले दशै तिहार अफर ल्याएको छ । चाडपर्वलाई लक्षित गरी Sensei दशै तिहार, मुसलधारे cash बहार अफर सार्वजनिक गरेको हो । 

उक्तअफर अन्तर्गत ग्राहकहरुले sensei ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशतसम्म sash back प्राप्त गर्न सक्ने छन् । Sensei का Smart TV, Normal TV, Chestfreezer, Vacuum Cleaner, Washing Machine, Audio System जस्ता सामाग्रीहरु बजारमा उपलब्ध छन् । नेपालका लागी sensei ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्र्तगतको CG Electronics हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved