Announcement IPO Result
CLOSE


शिब धिताल/बिजपाटी     Oct 01, 2018 | 03:17:38 PM



united ciment ruslan ruslan

भक्तपुरको राधे राधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पु¥याउने उद्देश्यले आफ्नो १६ औ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा बिस्तार गरेको हो ।

शोरुमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले गरेका हुन् ।  

Loading...

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7