भरतपुरमा एचएच बजाजको नयाँ शोरुम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 07:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक  हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले चितवनमा नयाँ शो रुम संचालनमा ल्याएको छ ।  एचएच बजाजले पूर्ण सुविधा सहितको नयाँ शोरुम “एन के मोटर्स“, चितवनको हाकिमचोकमा संचालनमा ल्याएको हो  ।

हंशराज हुलास चन्दका जेनेरल म्यनाजेरले योगेन गुरुङले ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको बताएका छन् ।  

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved