सामसुङले ल्यायो पावरफुल ब्याट्री भएको नयाँ स्मार्टफोन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 21, 2016 | 08:59:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी 'अन नेक्स्ट' ल्याएको छ। बिहिबार सार्वजनीक गरिएको यो फोनमा मेटल युनिबडी तथा अक्टाकोर प्रोसेसरका साथमा सार्वजनिक गरिएको छ। 

सार्वजनिक गरिएको उक्त फोनको मूल्य करिब २५ हजार रुपैयाँ पर्ने बताइएको छ। 'अन नेक्स्ट' मा एमोलेड डिस्प्ले सहित १.६ गीगाहर्ज अक्टाकोर प्रोसेसर छ। 

एण्ड्रोइड मार्समेलो अपरेटिङ सिस्टम भएको अन नेक्स्टमा अगाडि ५ र पछाडि १३ मेगापीक्सेलकोक्यामरा छ। यसमा ३३०० एमएएचको ब्याट्री छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved