बजाज मोटरसाईकलको नयाँ शोरुम बाराको जीतपूर र गौरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 05:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले न्यु एसडिएस इन्टरप्राइजेज जीतपुर (बारा) र गुप्ता अटोमोबाईलस गौरमा संचालनमा ल्याएको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved