नेपाली बजारमा आइफोन टेन एस , टेनएस म्याक्स, टेनआर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 12:30:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेनएस , टेनएस म्याक्स, टेनएसआर बजारमा ल्याउने भएको छ। फोन मंसिर ७ गतेबाट सार्वजनिक हुने कम्पनीले जनाएको छ।

आइफोन टेनआर नेपाली बजारमा ६४ जिबी १२८ जिबी र २५६ जिबी स्टोरेजमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार फोन ब्ल्याक , रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर मा  आउने छन्।

आइफोन टेनएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । स्पेस ग्रे , सिल्वर , गोल्ड कलरमा आउने छ।त्यस्तै आइफोन टेनएस म्याक्स ६४ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजमा हुने छ। कलर अप्सनमा स्पेस ग्रे , सिल्वर, गोल्ड कलर हुनेछन्।

फोन किन्दा सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न कम्पनीको सुझाव छ।  कम्पनीका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, क्विालिटी कम्प्यूटर (बिर्तामोड), बाट मात्र खरिद गर्न कम्पनीले सुझाएको छ।

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्नसकिने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved