ओरिएन्ट ब्रान्डका इलेक्ट्रिक सामान नेपाली बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 25, 2018 | 06:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ओरिएन्ट ईलेक्ट्रोनिक्स प्रा.लि. ले ओरिएन्ट ईलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ । ओरिएन्टले हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाईट र ११ वटा मोडलको एमबिसि भित्र्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved