ह्वावेले घटायो मोबाइलको मूल्य, कुनको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2018 | 02:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

 ह्वावेले तीनवटा चर्चित स्मार्टफोनहरूको मूल्य घटाएको छ  । कम्पनीले विन्टर अफर अन्तर्गत वाई फाइभ लाइट, नोभा टु लाइट तथा वाई नाइन २०१९ को मूल्य घटाएको जनाएको हो । 

जस अनुसार यस अघि  १३,९०० रहेको वाई फाइभ लाइटको मूल्य अब ११, ९९० कायम भएको छ । त्यस्तै यस अघि २३ हजार ९ सय पर्ने नोभा टु लाइट अब २१ हजार ९ सय ९० मै उपलब्ध हुने कम्पनीले जनाएको छ ।  त्यस्तै वाई नाइन २०१९ः को मूल्य ३४, ९०० बाट घटाएर ३१, ४९० कायम भएको  छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved