मोहम्मद अज्मत अलि     Dec 25, 2018 | 05:23:36 PM


tansen

निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘विन्टर फेष्ट अफर’को योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीमा लागू हुनेछ ।
यस योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा पाँच लाखसम्म छुट पाउन सक्नेछन् । ग्राहकले गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस पनि प्राप्त गर्ने कम्पनिले जनाएको छ । २ वर्षको निःशुल्क स्वास्थ्य बीमा, ३ वर्षको वारेन्टी र सर्भिसिङ र एकवर्षको विस्तृत ईन्स्योरेन्स निःशुल्क प्रदान गरिने जनाईएको छ ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief