रुस्लान भोड्काको ब्राण्ड एम्बेसडरमा तीन क्रिकेटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 11:32:44 AM मा प्रकाशित

laxmi  sunrise bank

रुस्लानले क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । एक वर्षको उक्त सम्झौताले पा्रथमिक तहको क्रिकेट विकाशमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान पुग्ने रुस्लानले विश्वास लिएको छ ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले पारस, ज्ञानेन्द्र र शरदलाइ जोड्न पाएकोमा खुसि लागेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved