विश्वभर १ करोड पल्सर प्रयोगकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 11:35:37 AM मा प्रकाशित

laxmi  sunrise bank

पल्सर मोटरसाइकलका विश्वभरीबाट १ करोड प्रयोकर्ता पुगेका छन् । सन् २००१ मा भारतमा प्रवेश गरेको बजाजले हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि (एचएच बजाज, बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक) को सहकार्यमा २००२ मा पल्सरले नेपालमा प्रवेश गरेको थियो ।

संसारमा ३० भन्दा बढि देशमा बजार हिस्सा भएको पल्सर १ करोड प्रयोगकर्ता बनाउने पहिलो ग्लोबल ब्राण्ड बनेको छ । बजाजले सन् २०१८ मा एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved