बिजपाटी सम्बाददाता     Feb 03, 2019 | 12:35:37 PM



dace

पल्सर मोटरसाइकलका विश्वभरीबाट १ करोड प्रयोकर्ता पुगेका छन् । सन् २००१ मा भारतमा प्रवेश गरेको बजाजले हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि (एचएच बजाज, बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक) को सहकार्यमा २००२ मा पल्सरले नेपालमा प्रवेश गरेको थियो ।

संसारमा ३० भन्दा बढि देशमा बजार हिस्सा भएको पल्सर १ करोड प्रयोगकर्ता बनाउने पहिलो ग्लोबल ब्राण्ड बनेको छ । बजाजले सन् २०१८ मा एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7