भ्यालेन्टाइन डे मा चन्द्रागिरिमा कार्यक्रम, सिंगल भन्दा जोडीमा जानेलाई बढी मुल्यको 'गिफ्ट'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 01:17:43 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रणय दिवसको अवसरमा एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आउँदो फागुन २ गते मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिएको छ। चन्द्रागिरी हिल्सले आयोजना गरेको यो कार्यक्रम चन्द्रागिरिको टप स्टेशनमा दिउँसो १२ बजे देखि ३ बजे सम्म संचालन हुने जनाइएको छ।    

प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३,९९९।– तथा प्रति व्यक्ति २,४९९।– को प्याकेज  प्राप्त गर्नेछन। उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्नेछन।

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved