अनमोल केसी स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 06:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

पेय पदार्थ ब्राण्ड स्प्राईटले यूवा अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ। अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन।

कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, 'स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्छ, हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ'।

स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर  अनमोल केसीले स्प्राइटको हिस्सा बन्न पाउँदा आफु निकै उत्साहित भएको प्रतिकृया दिए।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved