बारामा बजाजको शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 05:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागी बजाज मोटरसाइकलको विक्रेता एचएच बजाजले बारामा शोरुम खोलेको छ । बजाले गुप्ता मोटर्सको नामबाट कलैयामा शोरुम संचालनमा ल्याएको हो । 

भर्खरै सञ्चालनमा आएको यो शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिएको छ । बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले ग्राहकहरुको बढ्दो मागका कारण बारामा नयाँ शोरुम संचालनमा ल्याईएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved