बिजपाटी सम्बाददाता     Apr 22, 2019 | 05:41:00 PM


tansen

नेपालका लागी बजाज मोटरसाइकलको विक्रेता एचएच बजाजले बारामा शोरुम खोलेको छ । बजाले गुप्ता मोटर्सको नामबाट कलैयामा शोरुम संचालनमा ल्याएको हो । 

भर्खरै सञ्चालनमा आएको यो शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिएको छ । बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले ग्राहकहरुको बढ्दो मागका कारण बारामा नयाँ शोरुम संचालनमा ल्याईएको बताए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका