स्प्राइटको ‘५० प्रतिशत फ्रि’ अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:37:55 AM मा प्रकाशित

laxmi  sunrise bank

sprite

 

कोका-कोला नेपालले ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना ल्याएको छ । कागतीको स्वाद भएको स्प्राइट ७५० एमएलको प्याक ५०० एमएलकै मूल्यमा उपलब्ध हुने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ । कोका–कोला नेपालका अनुसार यो योजना स्टक रहेसम्मका लागि लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved