सिजीले ल्यायो नयाँ मोडलका फ्यान र कुलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 03:14:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजीले विभिन्न प्रकारका ईलेक्ट्रिक सामान बजारमा ल्याएको छ । सिजीले विभिन्न मोडलका फ्यान र कुलरहरु हालै बजारमा ल्याएको हो । 

बजारमा आएको फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन् । साथै कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी लगाएत रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved