Announcement IPO Result



बिजपाटी सम्बाददाता     Apr 25, 2019 | 03:14:56 PM



shivam cement

सिजीले विभिन्न प्रकारका ईलेक्ट्रिक सामान बजारमा ल्याएको छ । सिजीले विभिन्न मोडलका फ्यान र कुलरहरु हालै बजारमा ल्याएको हो । 

बजारमा आएको फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन् । साथै कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी लगाएत रहेका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7