पञ्चकन्या ग्रुपको प्लम्बिङ तालिम घोराहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 03:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या ग्रुप द्वारा विषेश प्लम्बिङ तालिम सञ्चालन गरेको छ । पञ्चकन्या ग्रुप, सेकीसुई जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा दुई दिने विषेश प्लम्बिङ तालिम सञ्चालन गरिएको हो । 

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा ७२ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । देशका बेरोजगार युवायुवतीहरु लाई सिपमुलक बनाएर स्वदेशमै आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु यस तालिमको उदेश्य रहेको पञ्चकन्या ग्रुपले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved