नयाँ वाईन नेजि वजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 02:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सकारो फर्मन्टेड बेभरेजले नेपाली बजारमा नयाँ वाइन ल्याएको छ । कम्पनिले काठमाडौको धुम्बराईमा एक कार्यक्रम गरी नेजि नामको वाइन लन्च गरेको हो ।

नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिमा  अध्ययन गरि उत्पादन सुरु गरीएको नेजि ब्राण्डका वाईनहरु उपभोक्ता ले अत्यधिक रुचाउने कम्पनिका सन्चालक हरी दाहालले बताए । दाहालले कार्यक्रममा उपभोक्ता विच वाईन सहज रुपमा उपलब्ध गराउनको लागि  कम्पनिका बिक्रि  बितरकहरु लाइ उत्पेरणा र हौसला प्रदान गरे । 

हाल बजारमा नेजिको वाइन नेजि ७५० मिलिलिटर रेड, नेजि ७५० मिलिलिटर ह्वाइट, नेजि ७५० मिलिलिटर सिस्नुको र नेजि ४ लि को बक्समा उपलब्ध छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved