फेसबुक नचले हुवावेले पुरै पैसा फिर्ता गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 01:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गुगल एप तथा फेसबुक नचले हुवावेले ग्राहकहरुको सम्पुर्ण पैसा फिर्ता गर्ने भएको छ । नेपालका लागि हुवावे स्मार्टफोनको बितरकले ती एपहरू आफ्नो फोन वा ट्याब्लेटमा नचले पैसा फिर्ता दिने जनाएका छन् ।

हुवावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने कुरा व्यक्त भइरहँदा त्यस्तो नहुने कम्पनिले जनाएको छ । ग्राहकले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्नेछन् ।

हुवावे सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनि हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved