वान प्लस ७ प्रो नेपाली बजारमा, यस्ता छन् बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 05:30:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा वान प्लसले आफ्नो नयाँ संस्करणको फोन वान प्लस ७ प्रो भित्र्याएको छ । वानप्लसले ७ प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अपग्रेडेड  स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् । 

वानप्लसले ग्राहकहरुलाई कुनै पनि वानप्लस ७ प्रोको खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको तथा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्शुरेन्स सुविधाको व्यवस्था समेत रहेको छ । ग्राहकले यो सेवा प्राप्त गर्नको लागि भ्याट बिल सहितको फोन खरिद गर्नुपर्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved