न्युरोडमा आइएमएस केयरको सर्भिस सेन्टर पुन:संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 08:35:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस केयरले न्यूरोडमा आफ्नो सेवा केन्द्र पुन संचालनमा ल्याएको छ । केयरले ताम्रकार कम्प्लेक्समा सुरु गरेको सेवा केन्द्र आधुनिक पूर्वाधारले सम्पन्न रहेकोले विश्व स्तरिय सेवा ग्राहकलाई प्रदान गर्ने उद्देश्य राखेको छ । 

यस सर्भिस सेन्टरको उद्घाटन सामसुङ इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक तथा उप–सभापति युवेओम वन तथा आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले गरेका छन् । 

ग्राहकहरुलाइ उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनि अझै बडाउदै जाने आईएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved