निसान किक्स गाडीको विक्रि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 03:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि निसान मोटर्सका गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले २२२ भन्दा बढी निसान किक्स मोटर बिक्री गर्न सफल भएको छ ।

किक्स गाडीमा फराकिलो भित्री भाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटका कारण ग्राहकको रोजाईमा परेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved