प्लाष्टिक डिभिजनको डिलर मिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 04:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या गु्रपअन्तर्गत प्लाष्टिक डिभिजनको डिलर मिट सम्पन्न भएको छ । कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगामी दिनमा अझ सशक्त भएर काम गर्नुपर्ने बताए ।

कम्पनीका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले कम्पनीले उत्पादनलाई अझ प्राथमिकताका साथ योजना बनाउने बताए । 

देशभरीबाट करीव ७० जना डिलर प्रतिनिधिहरुको सहभागितामा भएको भेट कार्यक्रममा कम्पनीका डाइरेक्टरी आशिक श्रेष्ठले नयाँ उत्पादनका बारेमा जानकारी गराएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved