एसियन पेन्ट्स नेपालको रोयल हेल्थ शिल्ड बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 07:27:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ। ग्राहकहरूको प्रतिरोधात्मक स्वास्थ हेरचाह आवश्यकतालाई मध्यनजर गरेर उत्पादन गरिएको यस पेन्ट्समा घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्नेलगायतका बिशेषता रहेको कम्पनिले जनाएको छ। 

यो उत्पादनमा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियाहरूलाई मार्न सक्ने ‘सिल्भर आयन’ प्रविधि रहेको कम्पनीको दाबि छ। यो पेन्टले ‘फर्माल्डिहाइड एबेटमेन्ट’ विशेषताका माध्यमबाट हावालाई शुद्ध गर्ने कम्पनीले जनाएको छ। 

   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved