बजाजको दशैं र तिहार अफर,“बजाज भविष्यवाणी”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 04:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं र तिहारको अवसरमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले “अब कति जितिन्छ पहिल्यै देखिन्छ” भन्ने नारा सहित “बजाज भविष्यवाणी” योजना सार्वजनिक गरेको हो ।

बजाजको भविष्यवाणी क्याम्पेनमा मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । साथै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन् । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्ने र खरिदपश्चात पनि १ लाखसम्म नगद जित्न सक्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved