रेनोको चाडपर्व स्किमः ५ लाखसम्मको नगद छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 04:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइलले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । 

यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर “अब रेनो सँग हरेक दिन शुभ दिन” भन्ने नारा सहित सार्वजनिक गरिएको हो ।

हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ । नगद छुट, फ्रि इन्स्योरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved