बजाजको चाडपर्व अफरः यस्ता छन् ‘फिचर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 04:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनीले चाडपर्वको अवसरमा ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ योजना ल्याएको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ । 

यो योजनाअन्तर्गत बजाज आरइका ग्राहकले सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्न सक्नेछन् । यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रिमा३२ इन्च सामसङ्ग टिभी पाउँनका साथै ४० हजार किमी सम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि ए.एम.सी.पाउनेछन् । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बिमा र ५ लाखको स्वास्थ्य बिमा पाउनेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved