एमजीको चाडपर्व अफर, “सानदार दशैं तिहार”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 04:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं र तिहारको अवसरमा नेपालका लागि एमजी गाडीहरुको अधिकृत विक्रेता पारामाउन्ट मोटर्सले “सानदार दशैं तिहार” अफरको घोषणा गरेको छ । “धुमधाम दशैं तिहार एमजीमा छ सानदार उपहार” नारा सहित मोटर्सले अफरको घोषणा गरेको हो ।

एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved