बिजपाटी सम्बाददाता     Aug 29, 2019 | 06:03:23 PM



दशैं र तिहारको अवसरमा नेपालका लागि एमजी गाडीहरुको अधिकृत विक्रेता पारामाउन्ट मोटर्सले “सानदार दशैं तिहार” अफरको घोषणा गरेको छ । “धुमधाम दशैं तिहार एमजीमा छ सानदार उपहार” नारा सहित मोटर्सले अफरको घोषणा गरेको हो ।

एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7