बिजपाटी सम्बाददाता     Oct 05, 2019 | 10:04:45 AM



सामाजिक सञ्जालमा हिजोआज दशैं शुभकामना संदेश निकै भाइरल भइरहेको छ। युनाइटेड सिमेंट्सले दशैंको अवसरमा शुभकामना संदेश दिन तयार गरेको 'आशिष' नाम दिइएको उक्त भिडियो संदेशको सामाजिक सञ्जाल फेसबुकमा चर्चा सुरु भएको छ। 

'पलहरु फर्काउन नसकेपनि सम्बन्ध भने फर्काउन सकिन्छ, समयको दौरानमा त्यो सम्बन्ध चिसिएको छ भने पनि, सबैकुरा बिर्सिएर मनमुटाबलाई त्याग्दै, अब जुट्ने बेला हो' भन्ने संदेश दिन खोजिएको उक्त भिडियोले धेरैले मन पराएका छन। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7