टुटल र पठाओभन्दा ‘एडभान्स फिचर’मा ‘सरर नेपाल’ (भिडियो सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 24, 2019 | 06:30:20 PM मा प्रकाशित

laxmi  sunrise bank

टुटल र पठाओ जस्तै राइड सेयरको लागि शरर नेपाल एप सञ्चालनमा आएको छ । मोबाईलबाटै आफुलाई वा आफ्ना आफन्तलाई आफ्नो गन्तव्यमा पुग्न शरर नेपाल सेवाको सुरुवात भएको हो ।

सरर नेपाल, टुटल र पठाओभन्दा फरक छ । कम्पनिका अपरेसन हेड सन्तोष कुमार बिमली ‘प्यासेन्जरका हिसाबले सररमा यात्रा गर्दा अरु सेवा प्रदायकभन्दा २५ प्रतिशत सम्म सस्तो, एडभान्स बूकिङ गर्न मिल्ने लगायतका विशेषता रहेको बताउँछन् । सञ्चालनमा आएको ४८ घण्टामै ४ हजार बढी पटक एप्स डाउनलोड भईसकेको छ । सेवाले आगामी २ महिनाभित्रै प्रदेश नम्बर ५ को साविकको लुम्बिनी अञ्चलमा सेवा सुरुवात गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले यात्रु र चालक (सरर क्याप्टेन) को सुरक्षामा ध्यान दिँदै बीमाको प्रवन्ध गर्ने योजना बनाएको छ ।

हेरौँ भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved