शाओमीको नयाँ स्मार्टफोन, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 10:24:41 AM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएको दाबी गरेका छन् । ‘हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं’ उनले भने ।

उत्तः फोनमा ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट छ । यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । 

रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध छ । यीनिहरुको मूल्य क्रमशः १८,९९९ र २३,९९९ पर्छ । यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved