टिभिएसको नयाँ बाइक सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 01:29:40 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस अपाचे सिरिजको नयाँ बाइक सार्वजनिक भएको छ । बाइकको नेपालको लागि आधिकारित बिक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले  टिभिएस अपाचे आरटिआर १६०२V रेस इदिसन डबल दिस्क बाइक सार्वजनिक गरेको हो ।  अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक कार्यक्रममा कलाकारहरुले बाइक सार्वजनिक गरेका हुन् ।

यस बाइकको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । साथै यसको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक÷किक स्टार्ट , ग्राउण्ड क्लिरेन्स १६५ मिमि लगायत रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved