चलचित्र कबड्डी कबड्डी कबड्डी डिशहोममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 06:02:15 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र “कबड्डी कबड्डी कबड्डी” डिशहोमको सिनेमाघरमा प्रर्दशन हुने भएको छ । डिशहोमको सिनेमाघर च्यानल नम्बर १०८ मार्फत शुक्रबारदेखि प्रर्दशन हुने भएको हो ।

कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरुले अभिनय छ । चलचित्र २०७६ सालको असोज ३ गते रिलिज भएको हो । चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” यरका पुराना सिक्वलहरु हुन ।  च्यानल नम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने र हरेक दिन आठ शो हेर्न पाईने डिशहोमले जनाएको छ ।  

यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी एउटा स्पेश दिएर सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ। यो चलचित्र हेर्नका लागि  ३ सय २५ रुपैयाँ शूल्क लाग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved