१०४० मै सुबिसुको इन्टरनेट र एचडि टिभी प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 04:50:03 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट तथा केवल टिभी सेवा प्रदायक सुबिसु केबलनेटले आफ्नो १९ औ बार्षिकोत्सवको अवसरमा सुविसु अफरच्यूनिटी योजना सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १०४० प्रति महिनामा २५ एमबीबीएस इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५  भन्दा बढि एच डि च्यानल) प्राप्त गर्ने छन्। यो १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त हुने र यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरुले २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि पाउने छन । 

 अफर सिमित अवधिका लागी मात्र लागु हुने र सर्त तथा नियमहरु लागु हुने कम्पनीले स्पस्थ पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved