सलमानको बिईगं ह्युमन पोखरामा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 04:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सलमान खान संस्थापक रहेको बिईगं ह्युमन फाउण्डेसनको नेपालस्थित बिईगं ह्युमन क्लोथिङको बिक्रेता वस्त्र ईन्कले पोखरामा शाखा सञ्चालनमा ल्याएको छ । ३ वर्षदेखि सञ्चालनमा भए पनि केही समय विक्रि रोकिएको उक्त शाखाको बिहीबार पुनः उद्घाटन गरिएको हो । 

पोखरामा हाल ७० भन्दा बढी प्रकारका पोशाक उपलब्ध छन् । 

यसअघि बस्त्र ईन्कले बिईगं ह्युमन फाउण्डेसनका सञ्चालक तथा बलिउड सुपरस्टार सलमान खानको जन्मदिनमा पौष ११ गते काठमाडौंको दरबारमार्गमा  ‘शो–रुम’लाई सञ्चालनमा ल्याएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved