बिजपाटी सम्बाददाता     Jan 24, 2020 | 02:31:18 PM


ruslan

यूरोपियन ब्राण्डका सवारीको वितरक रेनोले रेनो ट्राइबर कार नेपालमा सार्वजनिक गरेको छ । 

कम्पनीले उक्त कारको मुल्य २८ लाख २० हजार तोकेको छ । सो कारमा ५ सिट क्षमता छ । कारमा मेन्टेनेन्श खर्च घटाउने उद्येश्यले नयाँ १ लिटरको पेट्रोल इन्जिन राखिएको कम्पनीले जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7