बालबालिका लक्षित डिशहोमको नयाँ च्यानल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 02:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले नयाँ च्यानल थप गरेको छ । उक्त च्यानल २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि उपयोगी हुने डिशहोमले जनाएको छ । 

डिशहोमको च्यानल नं. ८०९ मा सो च्यानल हेर्न सकिनेछ । उक्त च्यानलमा बच्चाहरुले अंग्रेजी तथा गणित जस्ता विषयहरु सिक्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved