बिजपाटी सम्बाददाता     Jan 24, 2020 | 02:58:53 PM


ruslan

डिशहोमले नयाँ च्यानल थप गरेको छ । उक्त च्यानल २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि उपयोगी हुने डिशहोमले जनाएको छ । 

डिशहोमको च्यानल नं. ८०९ मा सो च्यानल हेर्न सकिनेछ । उक्त च्यानलमा बच्चाहरुले अंग्रेजी तथा गणित जस्ता विषयहरु सिक्न सक्नेछन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7