एक्सयूभी ३०० ले पायो भारतकै उच्चतम सुरक्षा रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 05:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा एन्ड महिन्द्राको एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम  फाइभ स्टार सुरक्षा रेटिङ पाएको छ ।  एक्सयूभी ३०० एनसीएपीद्वारा परीक्षण गरिएका रेटिङ प्राप्त भारतीय सवारीहरूमध्य सर्वाधिक अंक प्राप्त गर्ने पहिलो साधन भएको कम्पनीले जनाएको छ ।

यस्तैसंगै एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा रेटिङ पाउने पहिलो भारतीय सवारी साधन बनेको छ । जसको ७ वटा एयरब्याग, चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएम लगायतका विषेशताहरु रहेको छ । 

कम्पनीका अनुसार एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलरमा उपलब्ध रहेको छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved