ह्वावे वाई ७पी नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त स्मार्टफोन ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ ।
कालो र नीलो रंगहरूमा उपलब्ध रहेको ७पीमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज रहेको छ । ४ हजार एमएएचकोे ब्याट्री रहेको स्मार्टफोनको नेपाली मुल्य २३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।