सिजीका नयाँ एयर कुलरहरु नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 07:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजीले विभिन्न किसिमका कुलरहरु नेपाली बजारमा ल्याएको छ ।

 सिजीले उक्त कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको जनाएको छ । जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन् ।

उक्त कुलरहरुमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठुलो पानीको ट्याकि, हनिकम्ब प्याड, पावरफुल मोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटि, आईस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सि फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली लगायतका विशेषताहरु रहेका छन्  । उक्त कुलरहरु रिमोट बाट चलाउन सकिने जनाइएको छ । 

कम्पनीले कुलरहरुमा एक वर्षसम्मको वारेन्टि उपलब्ध गराने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved