एप मार्फत सिजीको समान खरिद गर्दा ५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 11:12:39 AM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सको एप डाउनलोड गरी समान खरिद गर्ने ग्राहकलाई छुट दिने भएको छ । कम्पनीले आफ्नो एप सिजी डिजिटल डाउनलोड गरी  एप मार्फत घरायसी समान खरिद गर्दा ५ प्रतिशत छुट दिने जनाएको हो । पहिलो खरिदमा मात्र यो छुट पाइने कम्पनीले जनाएको छ 

कम्पनीका अनुसार समानको फ्री डिलिभरी हुने छ भने भुक्तानी बैंक खाताबाट वा समान घर मै आएपछि सिधै दिन सकिने छ । डेलिभरी भने परिस्थिति सहज भएपछि मात्र हुने कम्पनीले जनाएको छ 

कम्पनीका अनुसार उक्त एप स्टोर र गुगल प्लेमा उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved