डाबर नेपालले ल्यायो ‘इन्स्यान्ट ह्यान्ड स्यानिटाइजर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 05:48:54 PM मा प्रकाशित

laxmi  sunrise bank

डाबर नेपालले ‘डावर इन्स्यान्ट ह्यान्ड स्यानिटाइजर’ बजारमा ल्याएको छ । ८०प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाइजरले डीडीएका सबै मापदण्ड पुरा गरेको छ दाबी गरिएको छ ।

प्रारम्भिक चरणमा प्रमुख सुपर मार्केट र इ–कमर्स साइटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाइजर हाल १५० एमएलमा उपलब्ध छ । यसको बजार मूल्य १७५ रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved